दफा ८
सुरक्षित राख्नु पर्ने
विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दफा ५ बमोजिम
कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकारीले नियन्त्रणमा
लिई बुझाएको सम्पत्ति वा साधन र सो सम्बन्धी अभिलेख तथा कागजातहरु त्यस्तो सम्पत्ति
वा साधन लिलाम बिक्री नभएसम्म वा सम्बन्धित धनीलाई फिर्ता नबुझाएसम्म सुरक्षित
रुपमा राख्नु पर्नेछ ।